insta insta

सानिमा बैंकमा सुपरभाइजरदेखि सीनियर अफिसर तहसम्मका लागी जागिर खुल्यो, कसरी दिने आवेदन ?

सानिमा बैंकमा सुपरभाइजरदेखि सीनियर अफिसर तहसम्मका लागी जागिर खुल्यो, कसरी दिने आवेदन ?
Advertisement Ads

सानिमा बैंक लिमिटेडले इन्टरनल अडिट विभागका लागि सुपरभाइजरदेखि सीनियर अफिसर तहसम्मका कर्मचारी माग गरेको छ।

उक्त पदका लागि इच्छुक तथा योग्य उम्मेदवारले career.sanimabank.com मा गएर “Apply Online” मा क्लिक गरी आवेदन दिन सक्नेछन्।

आवेदन दिनको अन्तिम म्याद २०८२ साउन २८ गते (अगस्ट १३, २०२५) साँझ ५ बजेसम्म तोकिएको छ।

526079390 1100735835486644 5495407274517887763 n https://bajarkochirfar.com/sanima-bank-has-opened-a-job-opening-for-supervisor-to-senior-officer-levels-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स