राष्ट्रिय सहकारी बैंक लिमिटेडले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। बैंकले १ जना प्रमुख वित्त अधिकृत पदमा उम्मेदवारी मागेको छ।
उम्मेदवारको उमेर २५ वर्ष पुरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, उम्मेदवारले व्यवस्थापन, मानविकी (अर्थशास्त्र), वा वाणिज्यशास्त्र विषयमा न्यूनतम द्वितीय श्रेणी वा सो सरहको अंकसहित स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
उम्मेदवारसँग बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव हुनु अनिवार्य छ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र आगामी चयन प्रक्रियामा समावेश गरिनेछ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया