राष्ट्रिय वाणिज्य बैंकले देशभरका शाखाहरूमा माग्यो ठुलो संख्यामा कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले देशभरका शाखाहरूमा माग्यो ठुलो संख्यामा कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले देशभरका शाखाहरूमा ठूलो संख्यामा कर्मचारी नियुक्तिका लागि सूचना जारी गरेको छ। बैंकले हाल ६२ वटा सहायक पदमा दरखास्त आह्वान गरेको हो।

सूचना अनुसार, देशका सातवटै प्रदेशमा रहेका शाखाहरूमा खुला र समावेशी प्रतियोगिता मार्फत योग्य उम्मेदवारहरूको चयन गरिनेछ। इच्छुक व्यक्तिहरूले फागुन २१ गतेसम्म सामान्य दस्तुर तिरेर आवेदन दिन सक्नेछन् भने, सो अवधिभन्दा ढिला भएमा दोब्बर दस्तुर तिरेर फागुन २८ गतेसम्म अनलाइनमार्फत आवेदन पेश गर्न सकिनेछ।

626012445 1252057496842964 97026614244947548 n https://bajarkochirfar.com/national-commercial-bank-has-asked-for-a-large-number-of-employees-in-its-branches-across-the-country | %tags

633785372 1444084700715692 3007945998101016390 n https://bajarkochirfar.com/national-commercial-bank-has-asked-for-a-large-number-of-employees-in-its-branches-across-the-country | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स