सानिमा बैंकले आइतबारदेखि सधैंका लागि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने

सानिमा बैंकले आइतबारदेखि सधैंका लागि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने
Advertisement Ads

सानिमा बैंकले आगामी आइतबार (मंसिर १४) गतेदेखि इन्टरनेट बैंकिङ सेवा सधैंका लागि बन्द गर्ने निर्णय गरेको छ।

मोबाइल बैंकिङ, कनेक्ट आईपीएस र अन्य डिजिटल भुक्तानी माध्यमको लोकप्रियता बढ्दै गएपछि इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता घटेपछि बैङ्कले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सेवाबन्द निर्णयका कारण ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचनासमेत गरेको छ।

589645472 1198203425739884 663670760756330749 n https://bajarkochirfar.com/sanima-bank-to-permanently-shut-down-internet-banking-services-from-sunday | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स