नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारी माग्यो, कसरी दिने आवेदन ?

नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारी माग्यो, कसरी दिने आवेदन ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदहरूमा योग्य तथा इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। कम्पनीले प्रदेश प्रमुख, शाखा प्रमुख/मार्केटिङ अफिसर, प्रशासन प्रबन्धकदेखि कार्यालय सहायकसम्मका पदहरूमा कर्मचारी आवश्यक रहेको जनाएको छ।

न्यूनतम इण्टरमेडिएटदेखि स्नातक तह उत्तीर्ण र सम्बन्धित क्षेत्रमा अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

आवेदन पठाउने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र रहेको छ। इच्छुक उम्मेदवारहरूले [email protected] मा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

Vacancy23Jul25 https://bajarkochirfar.com/national-life-insurance-is-looking-for-employees-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स