नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द लाल संघाईले राजिनामा दिएका छन्। कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो।
राजिनामापछि रिक्त भएको संचालक पदमा बाँकी पदावधिका लागि संस्थापक शेयरधनी पुरुषोत्तम लाल संघाईलाई नियुक्त गरिएको छ। कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले नवनियुक्त संचालक पुरुषोत्तम लाल संघाईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया