एनएलजी इन्स्योरेन्समा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

एनएलजी इन्स्योरेन्समा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

एनएलजी इन्स्योरेन्स लिमिटेडले क्लेम म्यानेजर पदका लागि आवेदन आह्वान गरेको छ। स्नातकोत्तर तहसहित बीमा वा बैंक तथा वित्तीय क्षेत्रमा ३ वर्ष, वा स्नातक तहसहित ५ वर्षको अनुभव भएका, साथै Insurance Fellowship/Associateship, CA, इन्जिनियरिङ स्नातक वा कर्पोरेट क्षेत्रमा लामो अनुभव भएका उम्मेदवार योग्य हुनेछन्।

इन्जिनियरिङ पोर्टफोलियो सर्वेयरमा १० वर्ष अनुभव भएकालाई प्राथमिकता दिइनेछ। उमेर ४५ वर्षभन्दा बढी नहुने, दाबी प्रशोधन र विभागीय उद्देश्य प्राप्तिमा नेतृत्व गर्न सक्ने र कानूनी अनुपालन सुनिश्चित गर्न सक्षम उम्मेदवारले सूचना प्रकाशनको १५ दिनभित्र लाजिम्पाटस्थित प्रमुख कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

nlg vacancy ads scaled https://bajarkochirfar.com/job-openings-at-nlg-insurance-what-qualifications-are-required | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स