नेप्सेमा सोमबार ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा सोमबार ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र युनिभर्सल पावरको बोनस सेयर सूचीकृत भएको हो ।

 प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २० लाख ४१ हजार ४५९.२ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 30 155934 https://bajarkochirfar.com/bonus-shares-of-4-companies-listed-on-nepse-on-monday-when-can-they-be-traded | %tags

विन्ध्यबासिनी हाइड्रोपावरको ५ लाख ६४ हजार ९०० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 30 155453 https://bajarkochirfar.com/bonus-shares-of-4-companies-listed-on-nepse-on-monday-when-can-they-be-traded | %tags

एनएलजी इन्स्योरेन्सको १० लाख २६ हजार ८९.७८ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 30 155501 https://bajarkochirfar.com/bonus-shares-of-4-companies-listed-on-nepse-on-monday-when-can-they-be-traded | %tags

 युनिभर्सल पावरको २० लाख ५१ हजार ९३६.९३२ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 30 155508 1 https://bajarkochirfar.com/bonus-shares-of-4-companies-listed-on-nepse-on-monday-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bibash
Bibash
1 month ago

why so late to listing AHPC bonus share ????????

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स