कामना सेवा विकास बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

कामना सेवा विकास बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।

बैंकले चार्टर्ड एकाउन्टेन्ट (ICAN वा ICAI बाट योग्य), सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, सूचना सुरक्षा विभागका लागि सूचना सुरक्षा वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण र कम्तीमा १ वर्षको अनुभव भएका, IT विभागका लागि सूचना प्रविधि वा सम्बन्धित विषयमा स्नातक र २ वर्षको अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिनेछ।

साथै, शाखा व्यवस्थापक र सहायक सम्बन्ध व्यवस्थापकका लागि पनि न्यूनतम तीन वर्ष र दुई वर्षको बैंकिङ अनुभव आवश्यक छ। उमेर सीमा सहायक तहका लागि ३० वर्ष र अधिकृत तहका लागि ३५ वर्ष तोकिएको छ। इच्छुक उम्मेदवारहरूले आगामी साउन ३० गते भित्र बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन।

525973302 737440522372427 8183707649529179497 n https://bajarkochirfar.com/job-openings-at-kamana-sewa-bikas-bank-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स