कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएका कारण बैंकले यस प्रक्रिया सुरु गरेको हो। बैंकले कुल १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौँमा आवेदन दिन सक्नेछन्। यदि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेमा बैंकले ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया