गोर्खाज फाइनान्सको सीइओमा पुन: ज्ञानेन्द्र इवाहाङ नियुक्त

गोर्खाज फाइनान्सको सीइओमा पुन: ज्ञानेन्द्र इवाहाङ नियुक्त

गोर्खाज फाइनान्सले ज्ञानेन्द्र इवाहाङलाई आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गरेको छ। उनी हाल वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत थिए।

यसअघि चैतमा पनि उनलाई सीईओ बनाउन खोजिएको थियो तर राष्ट्र बैंकको निर्देशन र सञ्चालक समितिमा मतभेदका कारण त्यो प्रयास सफल हुन सकेन।

यो पनि पढ्नुहोस्: गोर्खाज फाइनान्सको सीईओ नियुक्ति गोलमाल, इवाहाङको नियुक्ति बधाई खान नपाउदै खारेज | BAJARKO CHIRFAR

आवश्यक प्रक्रिया पुरा गर्दै कम्पनीले फेरि उनलाई सीईओ बनाएको हो।

Screenshot 2025 05 02 115812 https://bajarkochirfar.com/gyanendra-iwahang-reappointed-as-ceo-of-gorkhas-finance | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स