गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको ५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ। उक्त सेयर आजदेखि बिक्री खुला गरिएको हो। यसमा आवेदन दिन हालका विद्यमान संस्थापक सेयरधनीहरू मात्रै योग्य रहनेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले काठमाडौँको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित लिखित निवेदन पेश गर्नुपर्नेछ।
कम्पनीका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। निर्धारित अवधिभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया