दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले फागुन १५ गते एक दिनको बुक क्लोज गर्ने निर्णय गरेको छ, जसको आधारमा बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गरेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको १०० प्रतिशतका दरमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ।
यसअनुसार, कम्पनीले १०० रुपैयाँको दरमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको छ।




















प्रतिकृया