जेन जी आन्दोलनपछि कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलायो

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २३ गते
जेन जी आन्दोलनपछि कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलायो
AdvertisementAds

सत्तारुढ दल नेपाली कांग्रेसले जेन जेड आन्दोलन उग्र बन्दै गएपछि आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे बुढानीलकण्ठस्थित निवासमा बैठक बस्ने गरी बोलाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स