आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले आवेदन दिन सक्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २१ गते
आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले आवेदन दिन सक्ने ?
AdvertisementAds

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ७५ हजार ९२७ कित्ता सेयर बिक्रीमा ल्याएको छ। हाल यस सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न पाउने छन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको सेयरको संख्या उल्लेख गरी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, साँगामा आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नआए पश्चात उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स