आशा लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

आशा लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

आइतबारको अन्तिम कारोबार मूल्य ११९४ रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य १०९०.४१ रुपैयाँ तोकिएको छ, जसलाई आधार मानेर दोस्रो बजारमा सोमबार कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 12 07 155325 https://bajarkochirfar.com/asha-laghubittas-share-price-adjustment-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स