नेप्सेमा तिन कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा तिन कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कृषि विकास बैंक लिमिटेड,आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र शिवम सिमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.८९७५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ३.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 02 17 144117 https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

आशा लघुवित्त वित्तीय संस्थाको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ९.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 02 17 144510 https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

 

शिवम सिमेन्टको १३ लाख ६४ हजार २०२.१२५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको २.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 02 17 144627 https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स