नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज बिहीवार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १४.२५  प्रतिशत अर्थात १ लाख ११ हजार ६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 17 9 2026 1589 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-a-microfinance-company-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स