मिथिला लघुवित्तको डीसीईओ बन्ने अवसर, योग्यता कति चाहिन्छ ?

मिथिला लघुवित्तको डीसीईओ बन्ने अवसर, योग्यता कति चाहिन्छ ?
Advertisement Ads

मिथिला लघुवित्त वित्तीय संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ ) को पदका लागि १ जना कर्मचारी माग गरेको छ।

यस पदको लागि उम्मेदवारले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्याङकशास्त्र, गणित शास्त्र, व्यापार प्रशासन, जन प्रशासन, कानुन, चार्टर्ड एकाउन्टेन्ट वा समकक्ष क्षेत्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनु पर्नेछ।

साथै, बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तीमा ३ वर्षको अनुभव हुनु अनिवार्य छ। ईच्छुक र योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ गतेभित्र आवेदन दिनुपर्नेछ।

download 9 https://bajarkochirfar.com/what-are-the-opportunities-to-become-dceo-of-mithila-microfinance-what-qualifications-are-required | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स