नेप्सेमा एक लघुवित्त कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक लघुवित्त कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशतका दरले हुन आउने ३ लाख ९१ हजार १०४.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 04 20 154441 https://bajarkochirfar.com/bonus-shares-of-a-microfinance-company-listed-on-nepse-when-can-they-be-traded | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स