SHAREHUB SHAREHUB

हट्ने भयो च्यासलस्थित एमाले पार्टी कार्यालय

Advertisement Ads
हट्ने भयो च्यासलस्थित एमाले पार्टी कार्यालय
Advertisement Ads

नेकपा (एमाले) को पार्टी कार्यालय ललितपुरको च्यासलबाट हटाउनुपर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा तथा त्यसमा बनेका संरचना खाली गर्न सूचना जारी गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउन लागेको हो।

एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा २०५८ साल चैतमा मन्त्रिपरिषद्बाट स्वीकृत गराई १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगचलन गर्दै आएको थियो। तर उक्त जग्गा हालसम्म ‘लिज’मा रूपान्तरण नभएको बताइएको छ।

uml https://bajarkochirfar.com/uml-party-office-in-chyasal-to-be-moved | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स