SHAREHUB SHAREHUB

राष्ट्रपति पौडेलले गरे दुई अध्यादेश जारी

Advertisement Ads
राष्ट्रपति पौडेलले गरे दुई अध्यादेश जारी
Advertisement Ads

 राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्न दुई अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार दुई अध्यादेश जारी गरेका हुन्।

जारी अध्यादेशमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ रहेका छन्।

6 27 अध्यादेश जारी विज्ञप्ति scaled 1 https://bajarkochirfar.com/president-poudel-issues-two-ordinances | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स