दसैँका लागि सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्न कति तिर्नुपर्छ ?

दसैँका लागि सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्न कति तिर्नुपर्छ ?
Advertisement Ads

यातायात व्यवस्था विभागले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएसँगै सार्वजनिक यातायातको पछिल्लो भाडादर सार्वजनिक गरेको छ।

विभागले २०८३ असार १८ गते इन्धनको मूल्य घटेपछि सार्वजनिक सवारीसाधनको भाडा २ प्रतिशतले घटाएर समायोजन गरेको थियो। यसअघि वैशाख १२ गते भाडा उल्लेख्य रूपमा बढाइएको थियो।

तर, विद्युतीय सवारीसाधन (ईभी) का हकमा भने २०८१ सालमा निर्धारण गरिएको भाडादर नै कायम रहनेछ। त्यसैले ईभीमा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनसरह भाडा लिन पाइने छैन।

 

Advertisement Ads
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स