गृह मन्त्रालयले गर्यो सिडिओसहित ३२ जना कर्मचारीको सरुवा

गृह मन्त्रालयले गर्यो सिडिओसहित ३२ जना कर्मचारीको सरुवा
Advertisement Ads

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ३२ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयको निर्णयसँगै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर भएको हो।

मन्त्रालयले रिक्त रहेको कपिलवस्तु जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिव तोयनारायण सुवेदीलाई खटाएको छ। त्यस्तै, विभिन्न कारागारका जेलरहरूको पनि सरुवा गरिएको छ।

सरुवासँगै सम्बन्धित कार्यालयमा कर्मचारी व्यवस्थापन तथा जिम्मेवारीमा फेरबदल हुने भएको छ।

Screenshot 9 10 https://bajarkochirfar.com/ministry-of-home-affairs-transfers-32-employees-including-cdo | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स