सुपार माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ। लाभांश तथा सभा प्रयोजनका लागि यस कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज मंसिर १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।
गत वर्षको नाफाबाट यस कम्पनीले ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया