insta insta

सुपरमाई हाइड्रोपावरले १०० प्रतिशत सेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

सुपरमाई हाइड्रोपावरले १०० प्रतिशत सेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
Advertisement Ads

सुपरमाई हाइड्रोपावर लिमिटेडले बोनस सेयर वितरणपछिको कायम चुक्ता पुँजीको १:१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीको चैत्र १७ गते बसेको १३४ औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सुन्धारा, काठमाडौँमा प्रधान कार्यालय रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

प्रबन्धकको नियुक्तिसँगै अब कम्पनी नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गर्ने प्रक्रिया अघि बढाउने छ।

right share issue manager appointed notice 1775031133299 https://bajarkochirfar.com/supermai-hydropower-to-issue-100-percent-shares-machhapuchhre-capital-as-sale-manager | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स