नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सुपर मादी हाइड्रोपावरको बोनस सेयर सुचीकृत भएको छ । कम्पनीको ७% प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । Ads Ads Ads
२०८३ असार २३ गते HIGHLIGHT NEWS राष्ट्र बैंकले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति (पूर्णपाठ)
२०८३ असार २२ गते Investment Insights 💡 १०० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न कहिले बस्दैछ विजय लघुवित्तको साधारण सभा ?
२०८३ असार २२ गते Investment Insights 💡 माउन्ट एभरेष्ट पावरले मुक्तिनाथ क्यापिटललाई बनायो सेयर रजिष्ट्रार
२०८३ असार २१ गते HIGHLIGHT NEWS सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]
प्रतिकृया