SHAREHUBSHAREHUB

फिर्ता गरेको अध्यादेश सरकारले पुनः राष्ट्रपतिसमक्ष पठाउने

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २१ गते
AdvertisementAds
फिर्ता गरेको अध्यादेश सरकारले पुनः राष्ट्रपतिसमक्ष पठाउने
AdvertisementAds

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि फेरि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार यसअघि आइतबार राष्ट्रपति पौडेलले सो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स