स्ट्यान्डर्ड चार्टर्ड बैंकले सिनियर असिस्टेन्ट पदका लागि रोजगारीको अवसर खुलाएको छ। सो पदका लागि इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, एकाउन्टिङ, एमआईएस र डकुमेन्टेसन सम्बन्धी ज्ञान आवश्यक हुनेछ। आवेदन दिने अन्तिम म्याद वैशाख १२ गतेसम्म तोकिएको छ।




















प्रतिकृया