माण्डु हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

माण्डु हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

माण्डु हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ८४० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो।

उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७६३.६४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर शुक्रबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 20 8 2026 16125 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-mandu-hydropowers-bonus-shares-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स