एसइईको परीक्षा चैत १९ गतेदेखि सुरु हुँदै

एसइईको परीक्षा चैत १९ गतेदेखि सुरु हुँदै
Advertisement Ads

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। शैक्षिक क्यालेन्डरअनुसार परीक्षा चैतको पहिलो सातामै सुरु हुनुपर्ने भए पनि निर्वाचनका कारण मिति सारिएको हो।

परीक्षा नियन्त्रणको कार्यालयका अनुसार परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। साथै संस्कृत धारातर्फ अनिवार्य संस्कृत रचना विषयको परीक्षा पनि सोही दिन सञ्चालन गरिनेछ।

1 598712412 1210828711251861 672002810341911826 n 9RUgeQjiMi https://bajarkochirfar.com/see-exam-to-begin-from-chaitra-19 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स