राष्ट्रिय बीमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

राष्ट्रिय बीमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदपूर्ति गर्न १८ जना कर्मचारी माग गरेको छ। कम्पनीले प्रशासन, व्यवस्थापकदेखि प्रशासन सहायकसम्मका आठवटा पदका लागि आवेदन खुलाएको हो।

योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकहरूले जेठ २२ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

job rastriya beema 1935x2048 1 https://bajarkochirfar.com/rastriya-beema-company-has-asked-for-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स