राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज बिहान ११ बजे शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लिमा हुँदैछ। सभामा आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ का लागि सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको असार मसान्तको वासलात, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण र अन्य सम्बन्धित वित्तीय विवरणहरू पनि छलफल गरी पारित गरिनेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि बुक क्लोज गरिसकेको छ, जसअनुसार असार २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन्।











![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)



प्रतिकृया