SHAREHUB SHAREHUB

राष्ट्रपति पौडेलले जारी गरे थप अर्को अध्यादेश

Advertisement Ads
राष्ट्रपति पौडेलले जारी गरे थप अर्को अध्यादेश
Advertisement Ads

सम्माननीय रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नयाँ अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी सूचनाअनुसार “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” आइतबार, २०८३ साल वैशाख २० गते औपचारिक रूपमा जारी गरिएको हो।

682642855 966649869397725 5861433450574914053 n 1777808090 https://bajarkochirfar.com/president-poudel-issues-another-ordinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स