प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनी र जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले आज (चैत ५ गते) बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुको लागी मात्र उक्त सेयर बिक्री खुला गरेको थियो । तर, विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरे पश्चात सर्बसाधारणले समेत खरिद गर्ने गरि बिक्रीमा ल्याएको हो।









![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)


![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया