नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज सोमबार युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ४.२८५७ प्रतिशत अर्थात ९ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया