सरकारले सेयर बजारका व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर घटाएको निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको छ।
राजपत्रमा प्रकाशित सूचनासँगै घटाइएको करको दर औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।
अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार अब ३६५ दिन वा सोभन्दा कम होल्ड गरिएको सेयरमा ५% र ३६५ दिनभन्दा बढी होल्ड गरिएको सेयरमा ३.७५% पूँजीगत लाभकर लाग्नेछ।


प्रतिकृया