मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको २७६औँ बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

Screenshot 28 9 2026 94910 www.nepalstock.com https://bajarkochirfar.com/miteri-development-banks-dividend-announcement-how-much-is-the-bonus-and-cash | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स