नबिल बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना प्रणाली अडिट अफिसर (Information System Audit Officer) र कोर बैंकिङ सफ्टवेयर एडमिनिस्ट्रेटर (Core Banking Software Administrator) पदका लागि माग गरेको हो ।
सो पदका विस्तृत विवरण बैंकको वेबसाइटमा हेर्न सकिनेछ । इच्छुक उम्मेदवारले असोज १९ गते (५ अक्टोबर २०२५) भित्र आवेदन दिनुपर्नेछ ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया