लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले माघ २१ गतेदेखि फागुन ५ सम्म लिलाम बढाबढमार्फत बिक्री खुलाएको अवितरित हकप्रद सेयर हिजो (बिहीबार) बाँडफाँट सम्पन्न गरेको छ।
कम्पनीले सर्वसाधारण समूहतर्फ ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद बिक्रीका लागि राखेको थियो। प्रतिकित्ता १०० रुपियाँ तोकिएको यस सेयरको अन्तिम मूल्य (कट अफ प्राइस) १०२२ रुपियाँ रहेको छ।
त्यसै गरी, सेयरका लागि आवेदन दिएर पनि प्राप्त नगरेका खरिदकर्तालाई कम्पनीले फागुन १९ गते सोमबारदेखि आवेदनमा उल्लेख भएको बैंक अथवा वित्तीय संस्थाको खातामा रकम फिर्ता गर्ने जनाएको छ।

















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया