एसएलसी पास भएकाहरुलाई जनउत्थान सामुदायिक लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

एसएलसी पास भएकाहरुलाई जनउत्थान सामुदायिक लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ। संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै चार विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो।

जसअनुसार, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, र प्रशिक्षार्थी सहायक पदका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको छ। यी पदहरूका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी देखि प्लस टु (कक्षा १२) उत्तीर्ण हुनुपर्ने जनाइएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले आवश्यक कागजातहरू संकलन गरी संस्थाको वेबसाइटको करियर सेक्शन मार्फत आवेदन दिन सक्नेछन्।

oJP33AYi2mbKktaMWT3G https://bajarkochirfar.com/jobs-are-available-at-janautthan-samudayic-laghubitta-for-slc-passers-for-which-positions-can-you-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स