insta insta

धौलागिरी लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ११ गते
धौलागिरी लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?
Advertisement Ads

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय श्रेणी (एघारौँ तहदेखि) देखि सहायक श्रेणीसम्मका पदहरूमा कर्मचारी खोजेको हो।

खाली पदहरूमा बरिष्ठ प्रबन्धक, बरिष्ठ अधिकृत/अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत (अनुगमन प्रमुख), सूपरभाईजर/बरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी समावेश छन्।

सम्बन्धित पदका लागि तोकिएको योग्यतासम्पन्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको आधिकारिक वेबसाइटको ‘करियर’ पोर्टलमार्फत आवेदन दिनुपर्नेछ। आवेदन प्रक्रिया आगामी १५ दिनभित्र पूरा गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

job dhaulagiri laghubitta https://bajarkochirfar.com/dhaulagiri-microfinance-has-asked-for-a-large-number-of-employees-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स