धौलागिरी लघुवित्त वित्तीय संस्थामा दुई लाख दुई हजार पाँच सय कित्ता सेयरको लकइन अवधि भदौ १९ गते सकिन लागेको छ। यसमा संस्थापक समूहका दुई लाख एक हजार र कर्मचारीका १५ सय कित्ता सेयर पर्दछन्।
कम्पनीका अनुसार, सञ्चालक समिति सदस्य तथा व्यवस्थापन तहका कर्मचारीहरूले पदमा रहेकाले वा अवकाश प्राप्त गरेको मितिले १ वर्षभित्र आफ्ना सेयर खरिद–बिक्री गर्न पाउने छैनन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया