insta insta

धौलागिरी लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
धौलागिरी लघुवित्तले लाभांश नदिने, बनायो सेयरधनीको हात खाली
Advertisement Ads

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

साथै, संस्थाले सो आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा यसलाई अनुमोदन गरिने संस्थाले जनाएको छ।

Notice fy 2081 82 financials approved 1773295011966 https://bajarkochirfar.com/dhaulagiri-laghubitta-will-not-pay-dividends-leaving-shareholders-empty-handed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स