instainsta

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १३ गते
सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
AdvertisementAds

सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा हाल बैंकका विद्यमान र अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (कात्तिक १३ गते) बाट ३५ दिन भित्र बैंकको कर्पोरेट कार्यालय, बिराटनगर मोरङमा आवेदन दिनुपर्नेछ । उक्त समयमा  संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स