स्वावलम्बन लघुवित्तको संस्थापक सेयर आजदेखि लिलामीमार्फत विक्रीमा ल्याएको छ । कम्पनीले ४४ हजार १४३ कित्ता संस्थापक सेयर लिलामीमा विक्रीमा ल्याएको हो ।
उक्त लिलामि सेयरमा संस्थापक सेयरधनी वा अन्य संघ-सस्था तथा सर्वसाधारणले पनि मंसिर ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ५६७ रुपैयाँ निधारण गरिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पेश गर्न सकिनेछ ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया