सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले प्रतिकित्ता १०३ रुपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ। हाल यस सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र यी सेयर खरीदका लागि बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी सेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
#BajarkoChirfar










![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)








![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया