सहकारी काण्ड: रवि लामिछानेको ‘क्लिन चिट’ दाबीमा सूर्य थापाको कडा प्रहार

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २ गते
सहकारी काण्ड: रवि लामिछानेको ‘क्लिन चिट’ दाबीमा सूर्य थापाको कडा प्रहार
AdvertisementAds

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका नेताहरूलाई “क्लिन चिट”को गलत व्याख्या गरेको आरोप लगाएका छन्।

थापाले ऋषि धमलासँगको अन्तर्वार्तामा समितिको प्रतिवेदनलाई गलत अर्थ लगाइएको भन्दै, “क्लिन चिट कहाँ छ?” भनेर प्रश्न गरेका छन्। रास्वपाका नेताहरूले आफ्नो भूमिकामा दोष नदेखिएको भन्दै समितिले सफाइ दिएको दाबी गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

थापाले गोरखा मिडिया नेटवर्क सञ्चालनमा ६५ करोडभन्दा बढी रकम पाँच सहकारीबाट लगानी भएको दाबी गर्दै, समितिले राज्यका निकायलाई अनुसन्धान र कारबाहीको सिफारिस गरिसकेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स