सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोलेआफ्नो सातौँ वार्षिक साधारणसभा मिति २०८१/०२/०९ गते सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थान स्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो ।
सभाले आर्थिक बर्ष २०७९।८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताब पारित गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २१० रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गरेको छ ।

















प्रतिकृया