गणपूरक नपुगेर रोकिएको विधेयक आज प्रतिनिधिसभाबाट स्वीकृत

गणपूरक नपुगेर रोकिएको विधेयक आज प्रतिनिधिसभाबाट स्वीकृत
Advertisement Ads

प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रस्ताव बहुमतले स्वीकृत भएपछि विधेयकमाथिको प्रक्रिया अघि बढ्ने भएको छ।

यसअघि साउन २६ गते बसेको प्रतिनिधिसभाको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि उक्त प्रस्तावमाथिको कार्यसूची अघि बढ्न सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स